जिल्ला नवलपरासी, गैडाकोटा नगरपालिका १४ नगरवाडी निवासी बाबु मिनबहादुर विक र आमा चिजा विकका छोरा वर्ष १५ का राजु विक १७ अगस्त २०१८ का दिनदेखि इलाहवादको चाइना टाउनबाट लापत्ता भएका छन् । गहुागोरो वर्ण, उचाई करिब ४.५ फूट रहेका निज राजु विकलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा तथा नेपाल सम्पर्क 9806947235 / 9825490502 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।