बेंगलोर दक्षिणमा विद्यार्थी, समता र बाल संगठन गठन

0
351

बेंगलोर दक्षिण । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समिति बेंगलोर अन्तर्गतको बिद्यार्थी संघको दोस्रो भेला तथा समता बिभाग र बाल संगठनको गरिएको छ ।
विद्यार्थी भेलाको उद्घाटन के.स.का सदस्य प्रकाश दयालले गर्नु भएको थियो । नबिना दयालको सञ्चालनबाट अगाडि बढेको सो भेलामा ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारणा पछि उपस्थित जनसमुदायलाई प्रकाश विकले स्वागत गरेका थिए ।

भेलाले प्रकाश दयालको अध्यक्षतामा ११ सदस्यीय विद्यार्थी संगठन निर्माण गरिएको छ । जसमा: उपाध्यक्ष– रोहनि विक, सचिव– नबिना दयाल, सहसचिव– प्रकाश विक र कोषाध्यक्ष– संगिता विक रहेका छन् । त्यस्तै सदस्यहरुमा: दिपक बयानी, सबिता विक, हेमन्ति विक, सरिता विक, दिनेश विक, सन्तोष विक र सल्लाहकारमा ज्योति विक, सुनिल पाण्डे, महेश विक र कमला विक रहेका छन् ।

समता बिभागमा हरिश विकको संयोजकत्वमा ३ सदस्यीय समता बिभाग गठन गरिएको छ । जसमा रमेश कुमार विक र सिबराम विक रहेका छन् ।

पूजा विकको संयोजकत्वमा बाल संगठन गठन गरिएको छ । जसमा: ज्योति, हरिश, निसार, आरति, योगिता रहेका छन् ।

नया समिति तथा विभागहरुलाई दशरथ विक, कृष्ण विक, ज्ञानमति विक, शेर सिंह विक र करन दयालले बधाई दिनु भएको थियो । नया समितिको घोषणा धर्म राम विकले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here