पुनामा प्रवासी संघको गतिविधि

0
312

प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अन्तर्गत पुना नगर समितिले आप्mनो मातहतमा विभिन्न आकुर्डी र चिन्चवडमा संगठन निर्माण गरेको छ ।

आकुर्डी
आकुर्डी प्रारम्भिक समितिका अध्यक्ष दिनेश देवकोटाको अध्यक्षता र प्रमुख अतिथि महाराष्ट्र गुजरात संयुक्त राज्य समिति का कोषाध्यक्ष मुकेश कुंवरको आतिथ्यतामा घोषणासभा सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन नरेन्द्र खतिवडाले र निर्मला थापाले स्वागत गरेकी थिइन । कार्यक्रममा दिपक सुनार, कालू सिंह लोहार, इन्द्र बिक, झप्पर कडारा, त्रिलोचन देवकोटा, भोगेन्द्र बोगटी, प्रमोद शाही, भरत बहादुर बडुवाल, तप्तराज देवकोटा, दल बहादुर बिक, कमल बहादुर सार्कीको आतिथ्यता रहेको थियो ।
घोषणा सभामाबाट अध्यक्ष– दिनेश देवकोटा, उपाध्यक्ष– तेज बहादुर बिक, सचीव– नरेन्द्र खतिवडा, सहसचिव– निर्मला थापा, कोषाध्यक्ष विनिता टमटा, सदस्यहरुमाः जानका बिष्ट, प्रकाश आले मगर, पदम टमटा, सर्जन ठकुल्ला, जग बहादुर टमटा, एकेन्द्र खत्री र निर्प टमटा निर्वार्चित भएको छन् । तिन सल्लाहकारहरुमा दल बहादुर बिक, इन्द्र बिक र कमल बहादुर सार्की रहेका छन् ।

चिन्चवड,
त्यसीगरी सोही नगर समिति अन्तर्गत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका अध्यक्ष कटक शाहीको पहल तथा पुना नगर समितिका सचिव त्रिलोचन देवकोटाको उपस्थितिमा चिन्चवड प्रेमलोक गार्डेनमा प्रारम्भिक समितिका अध्यक्ष भरत बहादुर बडुवालको अध्यक्षता सचिव शेर बहादुर साउदको सञ्चालनमा चिन्चवड प्रेमलोक गार्डन् प्रा स .नयाँ समिति भएको छ । नवगठित पदाधिकारीमा अध्यक्ष– भरत बहादुर बडुवाल, उपाध्यक्ष– भरत बहादुर बडुवाल, सचिव– शेर बहादुर साउद, सहसचिव– जनक बडुवाल, कोषाध्यक्ष– सर्प बिष्ट, सदस्यहरुमा वीर बहादुर चन्द, पूर्ण बहादुर साउद, गोपाल बडुवाल, विरेन्द्र शाही, भरत शाही, हिमाल शाही, मोहन नेपाली, नम नेपाली, भद्र नेपाली, महेन्द्र शाही, रमेश शाही, लव शाही, श्याम चन्द, भरत बहादुर शाही रहेका छन् । त्यस्तै सल्लाहकारमा त्रिलोचन देवकोटा, बम बहादुर शाही, जगत बहादुर साउद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here