शोक समाचार

0
242

श्रीगंगानगर । दांङ जिल्ला, भालुवाङ, गोवर्दिया २ स्थायी निवासी हाल भारतको श्रीगंगानगरमा कमल परियार र सपना परियारको ४ वर्षीय वालक किसन परियारको २२ अगस्त २०१८ को आमा–बुवा ड्यूटी गएको वेलामा पानीको टंकीमा डुवी मृत्यु भएको समाचारले हामीलाई स्तब्ध तुल्याएको छ । कमल परियार र सपना परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज घडसना एरिया समितिका सदस्य समेत रहेका परियार परिवारमा पर्नगएको यो दुःखद परिस्थितिमा हार्दिक समवेदना एवं मृतक बालकप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दैछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर
नगर समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here