लापत्ता दुई युवाहरुलाई खोजौं

0
339

जिल्ला प्यूठान, सरुमारानी गाउँपालिका ५ निवासी यमराज राना मगरका छोरा वर्ष २४ का सुरेश कुमार राना र ऐऐ बस्ने यमराज राना मगरका वर्ष २९ का छोरा विक्रम राना मगर नेपाल जानभनि हिंडेका उनीहरु गत २८ जुलाई २०१८ का दिन विजयवाडाभन्दा दुइव स्टेशन अगाडि पुग्दा लापत्ता भएका छन् । हालसम्म उनीहरु आफन्तजनको सम्पर्कमा नआएको हुँदा उनीहरुलाई फेला पार्ने जोशुकै महानुभावले राजकुमार रायमाझी 7036233802 नरेन्द्र पुन 9063941049 चित्र बहादुर कुँवर 7358370673, नेपालमा जैसरा गुरुङ 9812877026 मा जानकारी गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here