मूल प्रवाहको सांगठनिक गतिविधि

0
229
बेंगलोर दक्षिण, ३० जुलाई । 
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत पर्ने उत्तरहल्लीमा एरिया समिति गठन गरिएको छ । नगर उपाध्यक्ष कृष्णबहादुर बिकको बिषेश उपस्थितिमा र नगर सदस्य करन दयालको पहल कदमीमा गठित सो समितिमा अध्यक्ष– महेश चन्द,  उपाध्यक्ष– हरिश बिक, सचिव– दिपक चन्द, सहसचिव– नारायण जोशी र कोषाध्यक्ष– गजेन्द्र चन्द रहेका छन् । त्यस्तै सदस्यमाः जीबन बिक, गिता चन्द, पार्बती चन्द, रमेश चन्द, धर्म राम विक, राजेश विक, वैकल्पीक सदस्यहरुमाः प्रकाश बिष्ट, रमेश बिष्ट र दिपक बिक रहेका छन् । त्यस्तै सल्लाहकारमा पबन ताम्राकार, अशोक ताम्राकार, धीरेन्द्र ताम्राकार र जनक चन्द रहेका छन् ।
हिसार, ६ अगस्त ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित इडस्ट्री एरिया अन्तर्गत पर्ने डाबडा धागा मिलको टोल समितिको पुनर्गठन गरिएको छ । राम बहादुर बलालको पहल र जनजाति बिभागका संयोजक केहर सिंह घर्ती मगर, नगर सचिव तारा बहादुर सोमरे र इड्रस्ट्री एरिया अध्यक्ष श्यामबहादुर बिकको विषेश उपस्थितमा टोल भेलासम्पन्न भएको छ ।           मूल प्रवाहको संगठनात्मक पद्धती लगायत विभिन्न बिषयमा छलफल गरि रामु बलालको अध्यक्षतामा ७ सदस्सीय टोल गठन गरिएको छ । जसमाः सचिव– अमृत केसी, कोषाध्यक्ष– शपोसबहादुर सोमरे, सदस्यहरुमाः विवेक पल्ली, कमल थामी, अमृत बगाले, रवि खत्री रहनु भएको छ । नया“ समितिलाई श्यामबहादुर बिक, केहर सिंह घर्ती मगर, तारा बहादुर सोमरेले बधाई दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here