सरकार र डा. केसीबीच भएको नौबुँदे सहमति

0
176

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ । सहमतिपछि डा. केसीले बिहीबार राती अनसन तोड्नुभएको छ ।

सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन सुरु भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र नदिने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here