ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा रुस, यस्तो छ तयारी

0
249

काठमाडौं, ३१ जेठ । पुर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । विहीबार सुरु हुने यो महाकुुम्भको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस ।

३२ राष्ट्र सहभागी महाकुुम्भको भब्य उदुघाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ ।

मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् ।

विक्वकम खेलिरहेका राष्ट्रको सुचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ ।, आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here