एमसिसी विरुद्ध घोराहीमा संयुक्त सभा सम्पन्न

0
78

घोराही । सिमा अतिक्रमण र एमसिसि सम्झौताका विरुद्धमा राष्ट्रिय जनमोर्चा ने क पा मसाल ने क पा क्रान्तिकारी माओवादी ने क पा माले र देजमोको आयोजनामा सनिबार घोराहीमा बिरोध सभा सम्पन्न भएको छ ।

सभामा ने क पा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य समीर के सि ने क पा माले स्थायी कमिटी सदस्य गोबिन्द के के, देजमोका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायत ले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्तिले गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here