तिर्वेदी, भारत/ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको तारापुर नगर समिती अन्तर्गत तिर्बेदी नगरमा समिति गठन भएको छ ।
मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष टंक कुवर, नगर अध्यक्ष खडक राइ र ज्ञान प्रसाद भट्टराईको बिशेष उपस्थितमा नौ सदस्यीय समिति गठन गरिएको हो । जसको अध्यक्ष लेखनाथ पान्डे, सचिव सुन्दर सिंह मल्ल, कोषाध्यक्ष बिकास श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा देबि थापा, सान्ती थापा, फुलमाया परिवार, रेनुका कुँवर, उषा तरामी मगर र लाल बहादुर चयन हुनुभएको छ ।