काठमाडौं । महिला भलिबल तर्फ नेपाल साग इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । घरेलु खेलमैदानमा भैरहेको उक्त तेर्हौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको हो ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को जित निकालेको थियोे । त्यस्तै दोस्रो सेटमा २५–१८ को जित निकालेको नेपालले अन्तिम सेटमा मा २५–२१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । अब नेपालले फाइनलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
❤️ You have unread messages from Marion (2)! Click Here: https://clck.ru/arzwf?h=fb59a5e734d049c197faca2e60888b93- ❤️