चित्रकला: मेरो पुस्तकालय

0
52
प्रतियोगितामा सहभागी छात्रा गिनिज बुढा

यो चित्र बार्हौ पुस्तकालय दिवस २०७६ का अवसरमा ‘मेरो पुस्तकालय’ शिर्षकमा आयोजित विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा सहभागीताकाे  पद्मकन्या माध्यमिक विद्यालय काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छात्रा गिनिज बुढाले तयार पारेकी हुन ।

उनले  आफ्नो चित्रकलामार्फत पुस्तकालयको अवस्था व्यवस्थापन र तथा पुस्तकालय भित्र हुने वातावरणलाई एउटै चित्रमा उतार्ने कोशिस गरेकी छन् ।

प्रतियोगितामा कक्षा ५ देखि १० सम्मका सम्मका प्रतियोगिबिच प्रतिस्पर्धा गराइएको थियो ।

चित्रकलाको शिर्षक: मेरो पुस्तकालय

(नोट:‌ हामीले साना साना बालबालिकाहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भर्खरै ‘बाल संसार’ स्तम्भ शुरु गरेका छौं यसमा बालबालिकाहरुका कविता, कथा लघुकथा, चित्रकला, बाल कार्यक्रमका समाचार आदी समावेस गर्ने जमर्को गरेका छौं तपाईहरु पनि आफ्ना बालबालिकाका कुनै प्रतिभा भए emissionkhabaronline@gmail.com मा मेल गर्न सक्नुहुनेछ । -सम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here