मूलप्रवाहको कोट्टयामा एरिया समिति गठन

0
85

कोट्टयाम, भारत/  मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत आलापुणामा मूलप्रवाहको भेला सम्पन्न भएको छ । भेलाले भिम बहादुर विष्टको अध्यक्षतामा नौ पूर्ण, चार बैकल्पिक र छ सल्लाहकार सहित १९ सदस्यीय एरिया समिति गठन गरेको छ ।

भेलाले समितीको उपाध्यक्षमा राजु बोहोरा, सचिबमा जगत बाहादुर सिह, सहसचिवमा पदम बाहादुर सिह र कोषाध्यक्षमा लाल बहादुर शाही चयन गरेको छ । साथै सदस्यहरुमा डम्बर बाहादुर सिह, पदम बाहादुर साहि, सोनु सिह र दिल बाहादुर सिंहलाई चयन गरेको छ

बैकल्पिक सदस्यमा असोक शाही, गोपाल खत्री, जँग बाहादुर घर्ती, नरेन्द्र बाहादुर सिंह र सल्लाहकारमा शंकर पाध्या, नन्दलाल पाध्या, धन बाहादुर धामि, अर्जुन घर्ती, बिष्णु सिह र डम्बर बाहादुर शाहीलाई चयन गरिएको कोट्टयाम नगर अध्यक्ष धर्मराज शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका कुल बहादुर थापा, मूलप्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्मा, नगर अध्यक्ष धर्मराज शर्मा र क्षेत्रिय सदस्य भद्र बहादुर श्रीसको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here