हराएको खोज खबर

0
236

जिल्ला अर्घाखाँची धारापानी ४ फलाम्खिली गाउँ निवासी शिव बहादुर रेश्मीको अन्दाजी ४४ बर्षिय छोरा सुबाश रेश्मी बिगत १२ बर्ष देखि आफ्नो घर फर्किएका छैनन् । घरमा परिबारजन र आफन्तजन निकै चिन्तित् छन् । केही समय अघि चेन्नई स्थिति एक होटेलमा काम गर्दै आएको भन्ने अपुष्ट खबर पनि पाइएको थियो तर उनी कहाँछन् जानकारी हुन सकेको छैन । निज गहुँ गोरो बर्ण भएको सुबाश रेश्मीलाई फेला पार्ने महानुभाबहरुले मोबाईल न 7416700141/8801902209 वा नजिकको मूल प्रवाहमा जानाकारी गराउन अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here