समक्ष सवल र आत्मनिर्भर अर्थतन्त्रको निर्माण नीति हुनु पर्ने जिसीको माग

0
666
बुटवल । प्रदेश नं. ५ को विकासका लागि आ .व. ०७५/७६ को बजेटमा समावेश गरिने वजेटको नीति, उदेश्य तथा प्राथमिकताका क्षेत्रहरुको सन्दर्भमा राष्ट्रिय जनमोर्चाको ५ नं प्रदेश सभाकी सांसद तारा जिसीले प्रदेश सभामा सवल र आत्मनिर्भर अर्थतन्त्रको निर्माण नीतिका लागि माग पत्र प्रस्तुत गर्नुभएको छ ।
उक्त नीतिलाई आधार बनाउ“दैं वजेट बिनियोजन गर्दा ग्रामीण र शहरी क्षेत्र पहाड र तराइ तथा भित्रि मधेसको समानुपातिक र सन्तुलित विकास गरि समावेशिताको सिद्धान्त अनुरुप सामाजिक न्यायको प्रत्याभुत गर्दैं जनताको जीवनस्तरसम्म देख्न सकिने परिवर्तनको क्षेत्र निर्धारण गर्नु पर्ने जिसीद्वारा प्रदेश संसदमा प्रस्तुत माग पत्रमा उल्लेख छ ।

माग पत्र तल प्रस्तुत छः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here