संघीयता नेता पोष्ने उद्योग

0
244

झबिन्द्र खनाल

स्थानीय तह को बिस्तार भो ब्यापार घटयो सहरमा ।
सटर भाडा महङ्गो हुँदै ब्यापर छैन सहर मा ।।

प्रतिस्पर्धा बढयो बस्तु को मूल्य असमानता छ ।
माग घटयो पुर्ती बढयो व्यापार छैन सहर मा ।।

व्यापार बाणिज्य ,आपूर्ति संघ र छन कहाँ सरकार।
कर वृद्धि भो बजार ब्याबस्थापन भएन ब्यापार छैन सहरमा ।।

ठुला सपना देख्ने राष्ट्रिय पुजीपति छन कहाँ रु देशमा
बिदेशी पुजीको निवेश एकाधिकार बढ्दै छ ब्यापार छैन सहरमा ।।

हरेक बस्तुको कर वृद्धिप्रति ब्यापारीबर्ग को आपत्ति छ ।
कारण संघीयता नेता पोष्ने उद्योग, ब्यपार छैन सहरमा ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here