विद्यार्थीहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न

0
243

हैदरावाद, ९ सितम्बर । अखिल भारत नेपाली बिद्यार्थी संघ, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षन कार्यक्रमको उद्धघाटन अखिल नेपाल किसन महासङ्ह का अध्यक्ष भैरब राज रेग्मीले गर्नु भएको थियो । मूल प्रवाहका केन्द्रीय सदस्य रामप्रसाद आचार्य, राम कुमार क्षेत्री, खिम बहादुर बिक, राम प्रसाद पौडेलले सुभकामना मन्त्ब्य दिनु भयको थियो।

प्रशिक्षण कार्यक्रममा बिद्यार्थी र राजनीति ,दर्शन शास्त्र ,तत्कालीन राजनीति, देशको बर्तमान अवस्थाका बारेमा भैरब राज रेग्मीले दिनु भयो।

कार्यक्रमको अध्यक्षता जीवन शर्माले र सन्चालन रिता शर्मा गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई सितल बिकले स्वागत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here