वापी (पूर्व) मा देउसी भैलो समापन तथा बनभोज कार्यक्रम सम्पन्न

0
197

वापी । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पाश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी (पुर्व) मा २०७५ को देउसी भैलो समापन तथा बनभोज कार्यक्रम नगर अध्यक्ष भुवन धामीको अध्यक्षता नगर सचिव गनबहादुर रानाको सञ्चालनमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरूलाई चन्द्रबहादुर विकले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष श्रीधर शर्मा, क्षेत्रीय महिला विभाग कि शोभा धामी, क्षेत्रीय सदस्य चेतनाथ ढकाल, नगर महिला अध्यक्ष विष्णुमाया शर्मा, नगर उपाअध्यक्ष नविन खवास, रक्तीमकी श्रीजना थापा लगायतको अतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here