असौज ६, बाग्लुङ । २०७५ मंसीर २१ र २२ गते गल्कोट हटियामा सम्पन्न हुने राष्ट्रिय जनमोर्चा बागलुङको छैटौ जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा सदस्यता वितरण, तयारी बैठक र बिभिन्न वडाहरुको वडा भेला सम्पन्न पारेको छ । त्यसका साथै साथै गाउँ तथा नगर पालिकाको सम्मेलनको व्यापक तयारी भएको समेत जिल्ला सचिव धर्म बहादुर कुँवरले एक विज्ञप्तीमार्फत जनाएका छन् ।
कुँवरले हिंजो असौज ५ गते एक विज्ञीती जारी गरि जिल्ला व्यापी संगठन विस्तार र सदस्यता वितरण अभियान सम्पन्न भैसकेको जनाएका छन् । कुँवरद्वारी विज्ञप्तीमा उल्लेख भए अनुसार गाउँ तथा नगर पालिकाको सम्मेलनको व्यापक तयारीमा राष्ट्रिय जनमोर्चा जुटेको समेत जनाइएको छ । त्यस्तै सम्पन्न हुने गाउँ तथा नगर पालिकाको लागि वक्ताहरु समेत ठेगान गरिएको छ ।
“१.२०७५ भाद्र ८ गते गल्कोट नगरपालिका वडा नं. ७ को वडा भेला मल्ममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदीलाल सापकोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले दल बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय र ३ सल्लाहकार रहेको वडा समिति चयन गरेको छ ।
२.०७५ भाद्र १० गते गल्कोट नगरपालिका वडा नं. ५ को वडा भेला हरिचौरमा जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले अमर बहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।
३.०७५ भाद्र १३ गते ढोरपाटन नगरपालिका वडा नं. १ को वडा भेला बुर्तिबाङमा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य गौरीश्वर पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले दल बहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय वडा समिति चयन गरेको छ ।
४.०७५ भाद्र १३ गते ढोरपाटन नगरपालिका वडा नं. ३ को वडा भेला बुर्तिबाङमा जिल्ला सदस्य गौरीश्वर पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले हिरा बहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।
५.०७५ भाद्र २० गते जैमिनी नगरपालिका वडा नं. ३ को भेला दमेकमा सम्पन्न भएको छ । भेलाले थमन श्रीसको अध्यक्षतामा ११ सदस्यीयवडा समिति चयन गरेको छ ।
६. ०७५ भाद्र २१ गते बागलुङ नगरपालिका वडा नं.१३ को भेला पैयुपातामा जिल्ला अध्यक्ष अमर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले भैर बहादुर रोकाको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।
७. ०७५ भाद्र २२ गते बागलुङ नगरपालिका वडा नं.१४ को भेला नारायणस्थानमा प्रदेश नं. ४ का माननीय सांसद कृष्ण थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले राम बहादुर खडकाको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।
८. ०७५ भाद्र २३ गते काठेखोला गाउँपालिका वडा नं.४ को भेला तंग्राममा जिल्ला अध्यक्ष अमर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले विष्णु कडेलको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पीक गरी १७ सदस्यीय वडा समिति चयन गरेको छ ।
९. ०७५ भाद्र २३ गते बागलुङ नगरपालिका वडा नं.१२ को भेला अमलाचौरमा प्रदेश नं. ४ का माननीय सांसद कृष्ण थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले घनश्याम बि.क.को अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।
१०. ०७५ भाद्र २३ गते गल्कोट नगरपालिका वडा नं. ८ को वडा भेला काडेवासमा जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले श्याम सुनारको अध्यक्षतामा ९ सदस्यीय वडा समिति काडेवास गठन गरेको छ ।
११. ०७५ भाद्र २३ गते ढोरपाटन नगरपालिका वडा नं. ६ को वडा भेला अधिकारीचौरमा जिल्ला सदस्य गौरीश्वर पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले निम बहादुर बुढाको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।
१२. ०७५ भाद्र २४ गते ढोरपाटन नगरपालिका वडा नं. ७ को वडा भेला बोबाङमा जिल्ला सदस्य गौरीश्वर पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले चन्द्र सिंह कुमाईको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ ।
१३. ०७५ भाद्र २५ गते गल्कोट नगरपालिका वडा नं. १ को वडा भेला दुदिलाभाटीमा जिल्ला सदस्य नेत्र बुढाथोकीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले तिल बहादुर गुरुङको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।
१४. ०७५ भाद्र २६ गते गल्कोट नगरपालिका वडा नं. ४ को वडा भेला नुवाकोटमा सम्पन्न भएको छ । भेलाले सोम बहादुर सार्कीको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको छ ।
१५. ०७५ भाद्र २९ गते जैमिनी नगरपालिका वडा नं. १ को भेला कुश्मिशेरामा सम्पन्न भएको छ । भेलाले चित्र चापागाईको अध्यक्षतामा १५ सदस्यीय वडा समिति चयन गरेको छ ।
१६. ०७५ भाद्र ३० गते जैमिनी नगरपालिका वडा नं. ७ को भेला जैदीमा सम्पन्न भएको छ । भेलाले कमल गिरीको अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेको छ ।
१७. ०७५ भाद्र ३० गते जैमिनी नगरपालिका वडा नं. ६ को भेला अर्जेवामा सम्पन्न भएको छ । भेलाले गोपीलाल थापाको अध्यक्षतामा वडा समिति चयन गरेको छ ।
१८. ०७५ असोज १ गते ढोरपाटन नगरपालिका वडा नं. ५ को वडा भेला अधिकारीचौरमा जिल्ला सदस्य गौरीश्वर पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । भेलाले यमलाल सापकोटाको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ ।”
word vela haru