राजनीतिक पार्टीहरुले सत्ताको दूरुपयोग गर्नुले नै नेपाली जनताको अवस्था भयावह बन्दै गएको छ : केसी

रेशम रोका मगर/दोहा कतार दोहा । कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यको क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उप–प्रधानमन्त्री एबम नेपाली जनताका लोकप्रिय नेता कमरेड चित्रबहादुर केसीले देशमा संघीयता खारेज नभए देश सखाप हुने बताउनु भयो ।            “राजनीतिक पार्टीहरुले सत्तामा पुगि सकेपछि सत्ताको दूरुपयोग गर्दै आफ्नो निहित … Continue reading राजनीतिक पार्टीहरुले सत्ताको दूरुपयोग गर्नुले नै नेपाली जनताको अवस्था भयावह बन्दै गएको छ : केसी