रसायन प्रयोग न्यूनीकरण गर्न माग

0
140

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासङ्घले विषादियुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुंदा मानव स्वास्थ्यमा विस्तारै असर पार्ने महासङ्घले जनाएको छ ।

प्रकृति र स्वास्थ्य बचाऔँ नामक अभियानका वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले प्रकृति र जडीबुटीले सम्पन्न मुलुकमा प्राङ्गारिक उत्पादनमा जोड दिनु पर्ने बताउँदै हाम्रा विविध उत्पादनसँग जोडिएका मौलिक परम्परा र वस्तु उत्पादनलाई आवश्यक पर्ने ज्ञान, सिपको विकास गर्नुपर्ने बताउनु गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here