चंंडिगढ, २८ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चंडीगढ़ नगर समितिले जनवादी भैलो २०७५ लाई लक्षीत गरि आफ्ना सबै एरियाहरुमा भेला सम्पन्न पारेको छ ।
इन्डस्ट्रीयल एरिया
इन्डस्ट्रीयल एरिया अध्यक्ष शमशेर केसीको अध्यक्षता र सचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न सभामा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरुप्रति १ मिनट मौनधारण पछि लक्ष्मी अधिकारीले स्वागत गर्नुभएको थियो ।
केन्द्रीय सदस्य दिनेश खडकाले भेलाको उद्घाटन गर्नुभयको थियो । भैलोको रुट तथा अनुशासन वारे स्पष्ट पार्दै क्षेत्रीय सल्लाहकार तथा नेपाली समाचारका सम्वाददाता खिमराज चालिसेद्धारा टिमको पनि घोषणा गरिएको थियो ।
जसमा; थानेश्वर पाण्डेको नेतृत्वमा दिनेश खडका, खिमराज चालिसे, विनु नेपाली, लक्ष्मण खनाल, जुना चालिसे, सिमा खडका, सरस्वता भुसाल, शमशेर केसी, विष्णु अर्याल, लक्ष्मी अधिकारी, लक्ष्मी क्षेत्री, रुद्र अधिकारी, जमुना पाण्डे, राधा खडका, तारा ज्ञावली, गोमा जीसी, सुनिता, तृथा भुसाल, राम प्रसाद पाण्डे, विरेन्द्र थापा, सुरज चालिसे, दिपक चालिसे, नम्रता भुसाल, तन्नू अर्याल, वनिता अर्याल, ललित खडका, सिमरन खडका, रितु खनाल, सपना खनाल, दिपक चालिसे, किसन वुढाथोकी, सिमा खनाल, सपना खनाल, रितु खनाल, विष्णु विक, सोमबहादुर जीएम, सुभाष जीसी, सुभम जीसी, गोमा रानाभाट, रामबहादुर रानाभाट, सृजना ज्ञावली, अभिनास अधिकारी, आस्था अधिकारी रहेका छन् ।
सो भेलालाई विनु नेपाली, महिला क्षेत्रकी जुना चालिसे, सिमा खडका, महिला नगरकी सरस्वती भुसाल, विध्यार्थी विभागका सुरज चालिसे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
मोहाली र मध्यसिटीको संयुक्त भेला
रोम बहादुर विकको अध्यक्षता तथा विष्णु वेल्वासेको संचालनमा सम्पन्न भेलामा नगर अध्यक्ष मान व केसी, उपाध्यक्ष वालाराम न्यौपाने, र कोषाध्यक्ष थमन थापा को विषेश उपस्थितिमा भैलो भेला सम्पन्न भएको छ । सो भेलाले भैलो टीम को घोषणा गरेको छ । जस्मा; रोम बहादुर विकको नेतृत्वमा लीला विक, गोकूल शर्मा, विष्णु बेलबासे, लालि बेलबासे, नारायण आचार्य, पदम पाण्डे, लक्ष्मण पाण्डे, किसन खनाल, जमुना खनाल, सन्तोस खनाल, सुरेस बहादुर, विष्णु पाण्डे, वावुराम खनाल, राम पंथी, उषा रावल, भुवन, सिमा आचार्य, पुजा गुरुङ, सागर शर्मा, सिकेन्द्र शर्मा, मनिराम आचार्य, हरि नेपाली रहेका छन् ।
पँचकुला एरिया समिति
चूरामणि पौडयालको अध्यक्षता तथा मदन एमसीको सञ्चालनमा सम्पन्न भेलामा केन्द्रीय सल्लाहकार तिलक पौडेल र क्षेत्रीय सदस्य प्रेम आचार्यको विशेष उपस्थिति रहेको थियो । सो भेलामा भैलो टिमको घोषणा सुरेश आचार्यले गर्नुभएको थियो जस्मा; सुरेस आचार्यको नेतृत्वमा प्रेम आचार्य, माया आचार्य, तीलक पौडेल, कुमारी थापा, पुरन थापा, कमला आचार्य, नरेन्द्र बलम्पाकी, मदन एमसी, प्रेम गुरुङ, जीवा गुरुङ रहेका छन् ।
सिटी एरिया समिति
सिटी एरिया अध्यक्ष दुर्गा विकको अध्यक्षता र सचिव अर्जुन विकको संचालनमा सम्पन्न सभामा विभिन्न अतिथिहरु नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेज बहादुर रोका, कोषाध्यक्ष थमन थापा, दिनेश विक, जीवा गुरुङ, माधव पोख्रेल, नारायण शर्मा, संजना विक लगायतको अतिथि आशन ग्रहण पछि किसन पाण्डेले स्वागत गर्नुभएको थियो ।
सिटी एरिया भैलो टिमको नगर अध्यक्ष मान वहादुर केसीद्धारा घोषणा गरिएको थियो । जस्मा; दूर्गा बहादुर विकको नेतृत्वमा अर्जून विक, बेगम कूंवर, मान बहादुर केसी, माधब पोख्रेल, विनीता नेपाली, जमूना खड्का, थमन थापा, दिनेश विक, पृतम खड्का, राजेन्द्र एमसी, बिन्दु एमसी, दानबहादुर जिसी ए, दानबहादुर जिसी वी, मधु सुवेदी, तेजबहादुर रोका, जितेंद्र, कासी डिसी, मंजू विक, गंगाराम वेल्वासे, अमृत पौड्याल, संजना, लक्ष्मण परियार, तेजबहादुर डागी, नारायण शर्मा, पुरन थापा वि, लालु केसी, विष्णु, केसरी डागी, जसु रोका रहेका छन् ।
स्मरण रहोस मूल प्रवाह नगर समिति चंंडिगढले गत ७ अक्टाबेरमा नै ७ सदस्यीय जनवादी भैलो २०७५ व्यवस्थापन समिति दिनेश खडकाको इंचार्ज तथा नगर अध्यक्ष मानबहादुर केसीको संयोजकत्वमा भैलो परिचालन समिति चयन गरि सकेको छ ।