मूल प्रवाहको संगठन विस्तार

0
187

नारनौल, २७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नारनौल नगर समितिमा नौ सदस्यीय नसिपुर टोल समितिको गठन गरिएको छ । पार्वती आचार्य, सीमा सोनी, उमा गाहाको सक्रियता तथा क्षेत्रीय सहसचिव ईश्वर आचार्य, नगर अध्यक्ष कौशल बहादुर सोनीको विशेष उपस्थितिमा गठित सो समितिमा: अध्यक्ष– रेशमा विक, सचिव– शान्ता पुन, कोषाध्यक्ष– रेणु पुन, सदस्यहरुमा: झरना, माया, शर्मीला, सरिता, खिमा र रिमा पुन रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here