मूल प्रवाहको झण्डामुनी गोलबन्द बनौं

0
1229
बेंगलोर । देशमा रोजगारीको अभावका कारण प्रवासिन बाध्य तथा रोजगारीको तलासमा भारत प्रवास गर्ने नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्ने एकमात्र संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेको समाजको बेंगलोर दक्षिण नगर समितिका उपाध्यक्ष कृष्ण विकले बताएका छन् । विकले समाजको बेंगलोर दक्षिण अन्तर्गत ६ एरिया समितिहरुको संयुक्त सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा अगाडि भने– “भारतका विभिन्न शहरहरुमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरु राष्ट्रियताको रक्षा, संघीयताको खारेजी र गणतन्त्रको कार्यान्वयनको सवालमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डामुनी गोलबन्द हुनुको विकल्प छैन ।”
नवनिर्वाचित समितिहरुका घोषणा धर्मराज विकले गरेका थिए ।
लालबाग एरिया समितिः
अध्यक्ष– बहादुर सिंह विक, उपाध्यक्ष– पार्वती विक, सचिव– रशे विक, सहसचिव– विरेन्द्र विक र कोषाध्यक्ष– नरेश विक रहेका छन् । त्यसैत सदस्यमाः हरिष पार्कि, रमेश वि, राजु विक, वलराम विक, धिरज औजी, राम विक, वैकल्पिक सदस्यमाः शेरबहादुर विक र मनिष विक रहेका छन् । सम्मेलनले दशरथ विक, हिमाल विक, चादनी विक, हिरा पार्की र सन्यदेवी विकलाई सल्लाहकार चयन गरेको छ ।
टाउन हल एरिया समितिः
अध्यक्ष– रमेश विक, उपाध्यक्ष– मिना विक, सचिव– भरत ओड, सहसचिव– डम्बर विक र कोषाध्यक्ष– कालुराम विक रहेका छन् । त्यस्तै सदस्यमाः शेरबहादुर दयाल, कलावती दयाल, द्रोपति विक, गोपाल  विक, गणेश विक, हरिष टेलर, वैकल्पिक सदस्यमाः तुल्सी विक र कलावती विक रहेका छन् । धर्मराम विक, राम सिंह विक र गणेश विकलाई सम्मेलनले सल्लाहकार चयन गरेको छ ।
जेपी नगर एरिया समितिः
अध्यक्ष– हरिष विक, उपाध्यक्ष– केशव विक, सचिव– दिपक विक, सहसचिव– नरेश विक र कोषाध्यक्ष– शंकर विक रहेका छन् । त्यस्तै सदस्यमाः अरना विक, प्रकाश परियार, जनक विक, बल्देव विक, शेरस परियार, दिपेश नेपाल, वैकल्पिक सदस्यमाः दानबहादुर पहरी, अनिल विक र विरेन्द्र विक रहेका छन् । मायाँ विक, शेर सिंह विक र विक्कीलाई सम्मेलनले सल्लाहकार चयन गरेको छ ।
विटिएम एरिया समितिः
अध्यक्ष– राजेन्द्र विक, उपाध्यक्ष– गणेश विक, सचिव– गोविन्द विक, सहसचिव– मनोज विक र  कोषाध्यक्ष– केशव विक रहेका छन् । त्यस्ते सदस्यमाः पपिल विक, विनोद विक, भरत विक, सुरेश विक, मानमति विक, मान बहादुर विक, बैकल्पिक सदस्यमाः सावित्री विक, निर्मला विक, ललिता विक र प्रिया विक रहेका छन् । पार्वती विक, लक्ष्मी विक, मन्जू विक, भुरी विक र सुनिता विकलाई सम्मेलनले सल्लाहकार चयन गरेको छ ।
तावारा केरे एरिया समितिः
अध्यक्ष– अर्जुन विक, उपाध्यक्ष– हिरा विक, सचिव– उमेश विक, सहसचिव– विरेन्द्र विक र कोषाध्यक्ष– लक्ष्मण विक रहेका छन् । त्यस्तै सदस्यमाः नरायण विक, हरि दयाल, जगादेश विक, जन्तरी विक, मन्जु दयाल, तिलक विक, वैकल्पिक सदस्यमाः सन्तोष विक, नरेश र दलबहादुर विक रहेका छन् । दान बहादुर विक, दिपक विक, नरेश विक, करन दयाल, आशा विक, राधिका विक, विन्दु विक र गणेश विकलाई सल्लाहकार चयन गरिएको छ ।
शान्तिनगर एरिया समितिः
अध्यक्ष– नरेश विक, उपाध्यक्ष– नरेश भण्डारी, सचिव– कैलाश भण्डारी, सहसचिव– दिपक विक र कोषाध्यक्ष– शिवराज विक रहेका छन् । त्यस्तै सदस्यमाः शेरसिंह शाह, चन्द्रदेव भट्टराई, लाल बहादुर विक र नारायण विक रहेका छन् । त्यस्तै सम्मेलनले गजेन्द्र विक, पदमसिंह बोहरा, दिपक सिंह भण्डारी, किशोरसिंह भण्डारी र देवकी बोहरालाई सल्लाहकार चयन गरेको छ ।
केन्द्रीय महिला विभागकी भारती परियार, विद्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल, मूल प्रवाह क्षेत्रीय सदस्य रामसिंह विक, विद्यार्थी क्षेत्रीय सदस्य कमला विक, उत्तर नगर समितिका धर्म पहरी, दक्षिण नगर समितिका धर्मराम विक, कृष्ण विक, विद्यार्थी बेंगलोर नगर समितिका नविना दयाल, रक्तिम विभागका दशरथ विकले आतिथ्यता तथा वधाई मन्तव्य दिनुभएको थियो ।
एरिया सम्मेलनको दौरानमा सम्मेलन तयारी समितिले भलिवल खेलको समेत आयोजना गरेको थियो । खेलमा ५ टिमले सहभागिता जनाएका थिए । जसमाः प्रथम स्थान तावारा केरे र द्वितीय स्थान लाल बागका टिमले प्राप्त गरेका थिए । खेलमा उत्कृष्ठ खेलाडीको पुरस्कार प्रकाश दयालले र अनुशासित खेलाडीको पुरस्कार किशोर थापाले प्राप्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन शेरसिंह विकले र अध्यक्षता रामेश विकले गरेका थिए । अतिथिहरुको आसन ग्रहण र शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात कार्यक्रममा सहभागिहरुलाई नरेश विकले स्वागत गरेका थिए । रक्तिमका कलाकारहरुले सांगितिक स्वागत गरेपछि कार्यक्रम अगाडि बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here