महिला हराएको खोज खबर 

0
220
जिल्ला कैलाली गौरीगंगा नगरपालीका ५ अन्डया बस्ने राम बहादुर साउँदको छोरा दिपबहादुर साउँदकी श्रीमती लक्ष्मी साउँद लुधियानस्थित माडल ग्रामको कोठी नं २९१–२ बाट २० जुलाई २०१८ का दिन विहान ११ः३० बजेदेखि लापत्ता भएकी छिन् । फोटामा उल्लेखित निज महिलालाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा तथा श्रीमान दिपक साउँद 7087375628, तथा हर्क बोहरा 6239023212, मान बहादुर बोहरा 9815947679 मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here