प्यूठान नपा ८ खप्रेङ खोला निबासी रमेश रुचालकी श्रीमती बिना सार्की घरबाट मिलमा गहुँ पिसाउन जान्छु भनि ११ बर्षको छोरा समेतलाई साथमा लिइ हिंडेकि, चार दिन पछि २७ अगस्त २०१८ दिन गोरखपुरको रेलबे इस्टेशनमा छोरा एक्लै घुमफिर गरेको अबस्थामा पुलिसले फेलापारी सोध पुछ गर्दा प्यूठान घर बताएको र गोरख पुलिसले कृष्णनगर पुलिसलाई जानकारी दिए पछि पुलिसमार्फत बच्चाको आफन्तजनले आवश्यक कागज पत्र सहित गोरखपुर पुगि २८ अगस्त २०१८ का दिन बच्चा बुझिलिएका छन् । महिलाको फोटो देखाउँदा सोही ठाउँमा कतिपए मानिसहरुले देखेको बताएका छन् । ती महिला कोसँग गोरखपुर आइन् हालसम्म कसैलाई अबगत छैन । निज महिलाको श्रीमान दुबाईमा छन् । निज महिला गोरखपुर तिरै भएको अनुमानछ । फेला पार्नु हुने महानुभावले मूल प्रवाह अखिल भारत नेपाली ऐकता समाज चेन्नई उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य 9790850902 आफन्तहरु मिठु पुरी 8610174451 सोनु रुचाल 9551881906 नेपाल 9847930094 मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।