भारतस्थित नेपालीहरूको समस्या र समाधानबारे

0
180

भारतस्थित नेपालीहरूको विषयमा लेख्नु गम्भीर काम हो । बताइरहँनुपर्ने आवश्यकता छैन कि भारतमा नेपालीहरूको एउटा सिङ्गो उपमहादिप नै बस्दछ, जसको एउटा भाग ती नेपालीहरूको हो, जसलाई सामान्य बोलीमा ‘स्थायी’ भन्न सकिन्छ, उनीहरू वैधानिकरुपमा भारतीय हुन सक्छन्, तर नहुन पनि सक्छन् । उत्तराखण्ड, दार्जिलिङ, पूर्वोत्तरमा वर्षौँदेखि बसोबास गरिरहेका यस्तैप्रकारका नेपालीहरू हुन् । अर्कोतिर, ती नेपालीहरू छन्, जो नोकरी-पेशा तथा अध्ययनका लागि भारत पुगेका छन् । उनीहरू एक निश्चित समयसम्म भारतमा रहन्छन्, जसलाई सामान्य बोलीमा ‘प्रवासी’ वा ‘अस्थायी’ नेपाली भन्न सकिन्छ । यी दुवैथरीका नेपालीहरूका बेग्ला-बेग्लैप्रकारका समस्याहरू छन् । भारतस्थित नेपालीहरूको विषयमा चर्चा गर्दा यी दुवैथरीका समस्याहरूबारे चर्चा गर्नुपर्ने हुन्छ, जुन कार्य यो सानो लेखमा सम्पन्न गर्नु सम्भव हुँने छैन । फेरी पनि सामान्यरुपमा भारतस्थित नेपालीहरूको समस्याका बारेमा यहाँ छलफल चलाउँने प्रयत्न गरिनेछ ।

क्रमश……………..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here