बागलुङ २(ख)बाट राष्ट्रिय जनमोर्चाका नेता शाही विजयी

0
154

सन्जाल शर्मा/ बाग्लुङ,

बाग्लुङ जिल्लाको २ (ख)बाट प्रदेश सभा सदस्यमा बाम गठबन्धनका साझा उमेदवार एवं राष्ट्रिय जनमोर्चाका जुझारु नेता खिम बिक्रम शाही २०९७ मत अन्तरकासाथ विजयी भएका छन् । उनले कूल ११२३५ मत प्राप्त गरी प्रतिद्वन्द्वी कांग्रेस नेता शेरचनलाई पछि पार्दै भारी मतले विजयी भएका हुन् ।

यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित बहादुर शेरचनले ९१३८ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here