प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

0
256

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् ।

चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताएका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here