पेमा लामा प्रश्नोत्तर माला

-मोहनविक्रम सिंह भाग-1 पेमाले समाजमा कोही धनी, कोही गरिब, यस्तो किन हुन्छ ? भनेर सोध्छन् कमल: कता पेमा लामाजी ? पेमा: यतै आएको अइाज तपाईसित एउटा कुरा गन्र मन लाग्यो र । कमल: के कुरा ? पेमा: समाजमा केही धनी, कोही गरिब, यस्तो किन हुन्छ ? मानिसहरु भन्छन् कि यो सबै पूर्वजन्मको फल हो, भाग्यको … Continue reading पेमा लामा प्रश्नोत्तर माला