पेमाले समाजको परिवर्तन हुँदै आउनुको कारण के हो ? भनेर सोध्छन् ।

4 पेमा: समाजको अवस्थामा परिवर्तन हुँदै आउनुको कारण के हो ? कमल: मानिसहरुलाई बाँच्नको लागि सर्वप्रथम तीन कुराको आवश्यकता पर्छ-गास, बास र कपास । त्यसको लागि परिश्रम गर्नुपर्छ, आवश्यक सामानको उत्पादन गर्नुपर्छ । उत्पादन गर्नका लागि श्रमका औजार चाहिन्छ । तिनीहरु मात्र भएर काम चल्दैन, काम गर्ने मान्छे पनि चाहिन्छन्, काम गर्ने सीप र कुशलता … Continue reading पेमाले समाजको परिवर्तन हुँदै आउनुको कारण के हो ? भनेर सोध्छन् ।