पेमाले संसारमा कम्युनिष्ट आन्दोलन कहलेदेखि सुरु भएको हो ? भनेर सोध्छन्

6 पेमा: संसारमा कम्युनिष्ट आन्दोलन कहिलेदेखि सुरु भएको हो ? कमल: समाजवादी आन्दोलन वास्तवमा पुँजीवाद सुरु भएपछि सुरु भएको हो । मार्क्सभन्दा पहिले पनि मजदुरवर्गले पुँजीवादी शोषणका विरुद्ध ठूला-ठूला वीरतापूर्ण सङ्घर्ष गरेका थिए । तर उनीहरुका अगाडि स्पष्ट दर्शन र कार्यक्रम थिएनन् । मार्क्सवादले त्यो स्पष्ट गरिदियो । समाजवादलाई वैज्ञानिक रुप दियो । सन् 1848 मा कमयुनिष्ट … Continue reading पेमाले संसारमा कम्युनिष्ट आन्दोलन कहलेदेखि सुरु भएको हो ? भनेर सोध्छन्