पेमाले नयाँ जनवाद भनेको के हो ? भनेर सोध्छन्
8 पेमा: नयाँ जनवाद भनेको के हो ? कमल: साम्यवाद र समाजवाद कम्युनिष्ट पार्टीका लक्ष्य हुन् । उद्योग-धन्दाको राम्ररी विकास भइसकेको देशमा समाजवादी क्रान्ति सम्भव हुन्छ । समाजवादको उन्नति भएपछि साम्यवाद आउँछ । इंगलैण्ड, फ्रान्स, अमेरिकामा क्रान्ति भयो भने समाजवाद तुरुन्तै आउँछ । तर जुन देशमा पुँजीवादको विकास भइसकेको छैन, त्यहाँ पहिले नयाँ जनवाद चाहिन्छ … Continue reading पेमाले नयाँ जनवाद भनेको के हो ? भनेर सोध्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed