पेमाले धर्मले भनेको कुरा साँचो हो कि होइन ? भनेर सोध्छन्

पेमा: उसो भए धर्मशास्त्रमा लेखिएको कुरा झुठो हो त ? कमल: धर्मले मानिसका दिमागमा उल्टो कुरा भरिदिन्छ र उनीहरुलाई उल्लु बनाउँछ । पेमा: कसरी उल्लु बनाउँछ ? कमल: हामीले आफ्ना अगाडि रुख देखिसकेपछि त्यहाँ रुख छ भन्छौं । त्यो सत्य हो । तर धर्मले हाम्रा आँखाका अगाडि संसारलाई असत्य र मिथ्या भन्न लगाउँछ । अनि … Continue reading पेमाले धर्मले भनेको कुरा साँचो हो कि होइन ? भनेर सोध्छन्