पेमाले जनता कसलाई भन्ने, जनताका दुश्मन कसलाई भन्ने ? भनेर सोध्छन्
9 पेमा: जनता कसलाई भन्ने, जनताका दुश्मन कसलाई भन्ने ? कमल: जनता र जनताका दुश्मनको परिभाषा देश, काल र परिस्थितिअनुसार बेग्लाबेग्लै हुन्छ । जनवादी क्रान्तिको कालमा मजदुर, किसान, देशभक्त, बुद्धिजीवी महिला, युवक, विद्यार्थी, राष्ट्रिय पुँजीपतिवर्गलाई जनता भनिन्छन् । सामन्त, दलाल तथा नोकरशाही र विदेशी एकाधिकार पुँजीपति दुश्मन हुन् । पेमा: राष्ट्रिय पुँजीपतिवर्ग मित्रशक्ति, दलाल, नोकरशाही … Continue reading पेमाले जनता कसलाई भन्ने, जनताका दुश्मन कसलाई भन्ने ? भनेर सोध्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed