वीरेन्द्रनगर । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई स्थायी परिचय पत्र प्रदान गरिएको छ । स्थायी परिचय पत्रका आधारमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । कर्णाली प्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराास गाउँपालिका–८ स्थित पातलेखोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचय पत्र वितरण गरेको हो । उक्त परिचय पत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबाआमाको नाम र पति–पत्नीको नाम समेत उल्लेख छ ।
राउटे समुदायलाई नेपाली नागरिकका रूपमा स्थापित गर्नका लागि स्थायी परिचय पत्र वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । गाउँपालिकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्वार प्रर्णाली मार्फत्् सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरिएको छ ।
गाउँपालिकाले नियुक्त गरेका कर्मचारी राउटे समुदाय जहाँ जहाँ पुग्छन् र बस्छन्, त्यहीँ पुगेर काम गर्ने र दैलेख सहित, सल्यान, दाङ, अछाम, सुर्खेत लगायतका जिल्लामा बसोबास गर्ने सबै राउटे समुदायले अब दैलेखको गुराास गाउँपालिका मार्फत् मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ओलीले बताए ।
फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको ४२ घरमा एक सय ४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन् । उनका अनुसार राउटे समुदायमा एक महामुखिया सहित चार जना मुखिया छन् । उक्त समुदायमा ६१ वर्षमाथिका १४, ४१ देखि ६० वर्षसम्मका २० तथा १६ देखि ४० वर्षसम्मका ४४ जना छन् भने ७ देखि १५ वर्षसम्मका २४ र सात वर्षसम्मका ४७ बालबालिका तथा एकल महिलाको सङ्ख्या ११ जना छन् अन्य सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुश्किलले बढीमा एक महिनासम्म बस्ने गरेको महामुखिया शाहीले बताए ।
पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले परिचय पत्रभन्दा खाद्यान्न र पैसा भए आफूलाई जिउन सजिलो हुने बताउने गरेका छन् ।
A villager asks a Raute: You people live a nomadic life from one forest area to another. How would you survive when all the forests are destroyed?
Raute: If all the forests are destroyed, no one will be alive in the whole world.
Some more interesting points:
A Raute leader retorts to those who ask the Rautes to leave their nomadic life, n adopt farming at one place: “Does anyone want to be a Raute? No. Similarly, we don’t want to adopt farming.”
If the video carries correct info, some important lessons to learn from the Rautes:
* Rautes don’t cut trees on mass scale.
** Mostly they cut down dying or dead trees(Kukath), coz such trees are larger, n also easier to cut down. N it’s also easier to make wooden vessels from them.
*** The Rautes don’t hunt any other animal or bird species except the monkeys. I think they hunt monkeys coz monkeys r found in large numbers.
n they need animal products as a supplement to their plant based diet which are scarce fr their lifestyle n also poor in nutrition.
*** Although Rautes live a nomadic life near or inside the forest area, they live in close cooperation with the villagers. N they exchange their wooden vessels for food n clothing.
**** Rautes even don’t need Citizenship Card. “What to do with a citizenship Card?” wonders a Raute.
***** However, Rautes are also concerned that their way of life should not be violated in the name of civilization.
Feel like joining the Rautes?.. ?
Update: Guys, here’s another video on Rautes by Rekha Thapa Foundation.In this Rekha Thapa discusses on the importance of accommodating the Rautes into the mainstream and her efforts in this regard.