भरत पौडेल
नेपालीहरुको समस्यालाई सम्बन्धित निकाय सम्म पूराउने र “फेस टु फेस टाक” गरी ठाउँको ठाउँमा समस्याको समाधान गर्ने डा. युबा राज पोख्रेलको अवधारणालाई डा. मोहन कार्की, दयाकृष्णा गिरी र विस्वास गौचनको पहलमा भारत प्रवासमा कार्यरत राजनीतिक संस्था, गैर राजनीतिक संस्था, मिडिया, शिक्षित व्यक्तित्व, समाजसेवी र विद्यार्थीहरूको समूहले हातेमालो गर्दै नेपाल र नेपाली समाजप्रति जवाबदेहि हुने प्रमुख अजेंडाका साथ “द नेपाली फोरम” स्थापना गरिएको बताइएको छ । यो संस्था राजनीति प्रचार, व्यक्तिगत प्रचार प्रसार अथवा संस्थाको प्रचार नभएर पूर्णरूपले नेपाली समाजलाई लक्षितगरी समाजमा देखापरेका समस्याप्रति जबावदेहि गराउने डेस्क हुने समेत संस्थाका जिम्मेवार एक जनाले बताए ।
भारत प्रवासमा नेपाली समाजले राजनैतिक, सामाजिक र आर्थिक दृष्टिकोणमा भोगीरहेका समस्याहरुको स्थायी समाधानका लागि “द नेपाल फोरम” बिशेष अन्तरक्रिया कार्यक्रम राजधानी दिल्लीमा (ग्रेटर कैलाश, रोड़ हाउस केफे) संपन्न गरेको छ । भेटघाट तथा रात्री बोज कार्यक्रम अनौपचारिक भएता पनि मुख्य मुद्दाहरु नेपाली समस्या नै रहेका थिए । कार्यक्रममा राजनीतिक, आर्थिक तथा सामाजिक विशेषज्ञहरुको उपस्थितिका साथ वर्तमान अवस्थामा देखापरेका समस्यालाई लक्षितगरी सम्पूर्ण वक्ताहरुले आ–आफ्नो कार्य दक्षता र विषय–वस्तु अनुसार बिचार राखेका थिए ।
बिगत लामो समयदेखि विश्वका बिभिन्न देशमा शिक्षकको पेशा अन्तर्गत आफ्नो अमूल्य योगदान दिंदै आएका डा. युबाराज पोख्रेलको विश्लेषण अनुसार अन्य देशहरुमा नेपाली समाजको सामाजिक आर्थिक अथवा राजनैतिक स्तरको तुलना गर्दा भारतमा कार्यरत नेपालीहरुको समस्या धेरै जटिल र शोषित भएको जानकारी दिए । यसै क्रमलाई अगि बड़ाउदै डा. मोहन कार्कीले भने नेपाली समाजको मानसिकतामा परिवर्तन आउनु पर्छ र भारतमा नेपालीको पहिचान लेबर अथवा चौकीदारमा मात्र सिमित भएको छ । नेपालीले २ लाख देखि ५ लाखसम्म लगनी गर्ने भारतीयको अधीनमा दशौं वर्ष काम गर्दै आएका छन् । जसले गर्दा नेपालीको वित्तीय अवस्थामा परिवर्तन आएको छैन, साथै नेपालीको आफ्नो पहिचान हराउँदै गएको छ । नेपालीले नै यसकिसिमको लगानी गरी आफै मालिक भएर अरु नेपालीलाई रोजगारी दिने क्षमता भएको बताए ।
समस्याहरुलाई वार्तालाप गर्दा अम्बिका प्रसाद जोशी “जेन्यु राजनैतिक विद्यार्थी र संदीप कौशलले “सीए” समस्या जन्मिनुमा भारतीय पोलिसी मात्रा दोषी नभएर नेपालको पनि सहभागिता रहेको जानकारी दिए । नेपालीले भारतमा व्यवसाय बिस्तार गर्दा धेरै समस्या नेपाली पोलिसी द्वारा नै हुने गरेको छ । समय अनुसार पालिसीमा परिवर्तन भएको छैन । ५० वर्ष पहिला बनेको पोलिसी वर्तमान समयमा कसरी स्वीकार्य गर्ने ? ५० वर्ष पहिला नेपालको राजनीति अथवा आर्थिक स्थिति भिन्न थियो । अहिले विश्व वैश्वीकरणमा परिवर्तन भएको छ र नेपाल पनि यसमा अछूतो छैन । प्राकृतिक दृष्टिले नेपालमा अविश्वसनीय परिवर्तन आएको छ, कृषिमा आधुनिक प्रविधिको प्रयोग भएको छ । राजनैतिक अवस्था स्थिर छ । जनताको सोंच आधुनिक हुनका साथ शिक्षित व्यक्तित्वहरुको देश विकास र राजनीतिमा सहभागिता हुनु देशका लागि सकारात्मक परिवर्तन हो । यही समय हो देशको पालिसीमा परिवर्तन गर्नु पर्ने अवस्था । विगतमा भएका दुई देश बिचका संधि मुख्यतः भारतले नेपाललाई हेपेको र भारतीयलाई मात्रा लाभकारी भएको जानकारी दिए ।
भारत प्रवासमा नेपाल फोरम आवश्यकता किन ? छलफलमा उठेका बिषय जनसंख्याको आधारमा नेपाल बाहेक नेपाली नागरिक बसोबास गर्ने दोस्रो देश भनेको भारत हो तर भारतमा नेपालीहरुका समस्या अपार छन् ।
“द नेपाल फोरम” द्वारा गरिएको बहसका प्रमुख मुद्धाहरू
प्रथम. राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दुतावासले नेपालीहरुका समस्याका समाधानको लागि आफ्नो अधिकार क्षेत्रमा रहेर कार्य गर्नु परेको छ । जसले गर्दा धेरै जसो समस्यामा चहेर पनि दुतावासले आफ्नो भूमिका निर्वाह गर्न सक्दैन । यसकिसिमका समस्यालाई कानूनी रूपमा समाधान गर्ने । दुतावास द्वारा नेपाली नागरिकलाई दिएका अधिकारका बारेमा नेपाली समाजलाई जानकारी दिने ।
दोस्रो, प्रवासमा कार्यरत नेपाली नागरिक कुनै न कुनै राजनैतिक संस्थासँग आवद्ध छन् र जसले गर्दा उनीहरुलाई आफ्नो सीमामा कार्य गर्नु परेको छ । “द नेपाल फोरम”ले एसकिसिमका राजनीतिक व्यक्तित्वलाई आफ्नो सीमामा रहेर नेपाली समाजका लागि आफ्नो योगदान दिने वातावरण बनाउने छ ।
तेस्रो, राजनैतिक संस्था अथवा गैर राजनैतिक संस्था सबै आधारभूत समस्यामा उलझी रहेका छन् । देशको दिशा परिवर्तन हुने संधिमा उनीहरुको कुनै स्पर्स छैन । “द नेपाल फोरम” यो संस्थाले उपल्लो तहसम्म नागरिक अधिकार र देशहितमा नभएका सन्धिमा आफ्नो हस्तक्षेप कसरी दिने ।
चौथो, चुनाव भन्दा पहिला र आफ्नो राजनीतिक भविष्य बनाउनको लागि मंत्री अथवा प्रधानमंत्रीले दिएका झूठा आश्वासन प्रति जबावदेहिका लागि गोलबंद टेबलमा प्रश्न गर्ने वातावरणको सृजना हुनु पर्ने ।
पाँचौं, भारतमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको डाटा एकत्रित गरि विषय वस्तु र अनुभवको अधारमा सम्बन्धित व्यक्तिलाई कार्यका लागि चयन गर्ने ।
अन्तमा दया कृष्ण गिरीले छलफलको निष्कर्ष दिदै अब आउँदो तिहार पछि चाणक्यापुरी अकबर भवनमा बृहत बैठकका साथै संस्थालाई सही दिशाका साथ पूर्णरुप दिने जस्मा समाजसेवी, शिक्षित वर्ग, पत्रकार, विद्यार्थी, राजनैतिक दल, गैर राजनैतिक दल, व्यवसाय संस्थाका प्रतिनिधिको उपस्थिति रहने बताइएको छ ।
आइतबार भएको बैठकमा उपस्थित प्रतिनिधि
डा. युवाराज पोख्रेल (प्रोफेसर, साउथ एसिया युनिवेर्सिटी)
डा. मोहन कार्की (योगगुरु)
बाबु रोका मगर (देशभक्त आवाज)
दया कृष्ण गिरी (बिसनेस हेड साउथ एसिया.आइ.एम.वि.टेक्नोलोजी, फ्रान्स)
अम्बिकाप्रसाद रेग्मी (पीएचडी स्कोलर, जेन्यु)
रामहरि थापा (कन्ट्री हेड नेटवर्कनेपाली.काम फोर नेपाल)
भरत पौडेल (पत्रकार, डिसी नेपाल)
सन्दिप कौशल (सीए, सीएस)
सुमन आत्र्य (सिए)
हरि रोका मगर (देशभक्त आवाज)
हुमलाल भुसाल
अर्जुन थापा (देशभक्त आवाज)
एल पी पाण्डे (राजनीतिज्ञ)
Тренажеры для улиц.
Многофункциональный тренажер бубновского.
Купить тренажеры бубновского.
Смотрите подробности спортивная площадка тут.
Купить уличные спортивные тренажеры.
curumins merck’s stromectol
futility ivermectin for chickens
ivermectin 3mg tablets
– ivermectin (stromectol) 3 mg tab
http://ivermectin-3mg.net/# – order ivermectin 3mg online
wall mectizan stromectol
zapoja buy antiparasitic drugs stromectol
liku ivermectin (stromectol
ivermectin 12 mg for sale
– stromectol walmart
http://ivermectin-3mg.net/# – order ivermectin 6 mg
neprenasa ivermectin dosage for humans
Антивандальные спортивные тренажеры для улицы.
Где купить тренажер бубновского.
Манжеты для тренажеров.
Спортивные тренажеры для улицы.
Ручки и манжеты для тренажеров.
purses ivermectin sheep drench
nikita ivermectin kills what worms
order ivermectin 12mg
– how much ivermectin in stromectol 6 mg tablet
http://ivermectin-3mg.net/# – ivermectin 3 mg tablets for human
emergencies stromectol: oral tablet (3mg)
масса огнеупорная муллитокорундовая набивная купить в Москве или огнеупорная смесь мертель купить у производителя
https://oskogneypor.ru/blagoustroystvo/
wydaniu cialis 5mg canada knowledge base
depressed liquid cialis
hydroxychloroquine 200 mg
– cialis order
http://hydroxychloroquine-200.com/# – hydroxychloroquine tablets
bladen cialis 5mg cost log in to check your private messages