उदाउँने छ एक दिन देशमा नयाँ तारा
ब्यूँझ युवा हाम्रो दायित्व छ यो सारा
हत्या हिंसा बढेको छ दिन प्रर्ति्दिन
कु संस्कार हटाउन सबैले लगाऊ नारा
गरे हुन्छ र आउछ परिवर्तन आफै हुदैन
धेरै छन अझै बाकी ठुलो छ अभिभारा
कोई भोकै छन कसैको फालाफाल छ
आफ्नो पेट आफै भरौ न बनौ आवारा
आत्म निर्भर बन्न जरूरी छ हिम्मत गरेर
आफै बाँच्ने हो छैन सरकारको साहरा i