खड्कपुरमा नगर समिति पुनर्गठन

0
174

खड्कपुर, १२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समिति अन्तरगत खडगपुर नगर समितिको भेला पुर्वी भारत क्षत्रीय समितिका सचिव हरिप्रसाद शर्माको उपस्थितिमा र राजन थापाको अध्यक्षतामा सम्पन्न भएको छ । भेलाले राजन थापाको अध्यक्षतामा एघार सदस्यीय नगर समिति पुनरगठन गरिएको छ ।

जसमाः उपाध्यक्ष– शम्शेर बहादुर खड्का, सचिव– सुरेश कुमार थापा, उपसचिव– दीप नारायण प्रधान र कोषाध्यक्ष– कृष्ण क्षेत्री रहेका छन् । त्यस्तै सदस्यमाः सुरज प्रधान, रवि गुरुङ, राम बहादुर गुरुङ, अनुप बहादुर, शेखर क्षेत्री र रतन थापा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here