काव्यप्रवाहको १७ औं श्रृंखला सम्पन्न

0
147

काठमाडौं । आधारशीला साहित्य विभागको आयोजनामा नियमितरुपमा हुने काव्यप्रवाह अन्तरगत १७ औं श्रृंखला सम्पन्न भएको छ । नयाँ बजारस्तिथत आधारशीला कलेजको सभाहलमा मंसीर २९ मा सम्मन्न सो कार्यक्रममा विभिन्न साहित्य व्यक्तित्वहरुद्धारा विभिन्न रचनाहरु प्रस्तुत गर्नुभएका थियो ।

नियमित काव्य प्रवाहमा आफ्ना रचनाहरु प्रस्तुत गर्नुहुनेहरुमा विभागकी अध्यक्ष कौशीला रिसाल, सचिव सुगिता शाह, शुशीला ढकाल अधिकारी, बैरागी जेठा, धनबहादुर मगर, दूर्गा रिमाल, दिपक नेपाली, सन्तोष भट्ट, सुस्मीता पुडासैनी लगायत हुनुहुन्थ्यो । कार्यक्रममा नन्दु उप्रेति तथा समिर सिंहले प्रगतिवादी साहित्यको बारेमा चर्चा समेत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here