अध्यक्षमा विमल पोखरेल, महासचिवमा महेश जोशी
विर्तामोड । संघीयता खारेज गर्नुपर्ने, गरिबमारा करबृद्धि फिर्ता गरिनुपर्ने, स्थानीय तहलाई अझै बलियो र अधिकारसम्पन्न बनाउनुपर्ने, गणतन्त्र र धर्मनिरपेक्षा विरुद्ध भइरहेका सम्पूर्ण षड्यन्त्रहरुलाई परास्त गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मौलिक हकको व्यवहारमै कार्यान्वयन गरिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको निजीकरण र व्यापारीकरण रोक्नुपर्ने, राष्ट्रियता, सार्वभौसत्ता रक्षाको लागि संघर्ष गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, हत्या बलात्कार रोक्नुपर्ने, महंगी कालाबजारी रोक्नुपर्ने जस्ता मुख्य माग समेटिएको राजनीतिक तथा सांगठनिक प्रस्ताव एवं विशेष प्रस्ताव पनि पारित गरि अखिल (छैठौं)को २१औं राष्ट्रिय सम्मेलन २०७५ असोज २६, २७ र २८ गते झापाको विर्तामोडमा सम्पन्न भएको छ ।
“शैक्षिक निजीकरण, उदारीकरण र संघीयताविरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा र राष्ट्रियताको रक्षाको लागि २१औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । ननिर्वाचित अध्यक्ष विमल पोखरेलले एक विज्ञप्ती जारी गरि ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विशेष प्रस्ताव र विधान संशोधन प्रस्ताव’ सर्वसम्मत रुपले पारित गरेको बताउनु भएको छ । विद्यार्थी आन्दोलनलाई अझ उचाइमा पुर्याउनको लागि आगामी नीति तथा कार्यक्रम पनि पारित गरेको पोखरेलले विज्ञप्तीमा जनाउनु भएको छ ।
अनेरास्ववीयु (छैठौं)को २१ औं राष्ट्रिय सम्मेलनले अध्यक्षमा पुनः विमल पोखरेललाई निर्वाचित गरेको छ । तीन दिनसम्म चलेको सो सम्मेलनले उपाध्यक्ष देवेन्द्र कुँवर (अर्घाखाँची), गणेश अधिकारी (कास्की), महासचिव महेश जोशी (कञ्चनपुर), सचिव सुवास जीसी (प्यूठान), गोपाल भट्टराई (अर्घाखाँची), कोषाध्यक्ष हस्तराज रेग्मी (दैलेख), सचिवालय सदस्य निश्चल क्षेत्री (काठमाडौं), उमेश काडेल (कैलाली), केन्द्रीय सदस्यहरु: सिर्जना जीसी (ललितपुर), दानु सारु (कास्की), सुरेश आचार्य (रुपन्देही), लक्ष्मी बेलबासे (रुपन्देही), चोपबहादुर विक (प्यूठान), प्रकाश जीसी (रुपन्देही), प्रतिभा आचार्य (कीर्तिपुर), नवीन पाण्डे (सुनसरी), बबिन राई (इलाम), हेमराज भट्ट (कैलाली), सुदीप पौडेल (काठमाडौं), समर शाही (भक्तपुर), हरिबहादुर बुढा (सुर्खेत), सरोजमान सिंह (रुपन्देही), पुरन पोखरेल (पाल्पा), वैकल्पिक केन्द्रीय सदस्य प्रताप पौडेल (कास्की), सरोज न्यौपाने (प्यूठान), खगेन्द्रा विष्ट (रोल्पा), नवराज चन्द (बाँके), देवेन्ऽ पौडेल (मोरङ) ।
सल्लाहकार : भीमलाल पोखरेल (बाग्लुङ), रेशम काडेल (पाल्पा) र मनु सिंजाली (बाग्लुङ) ।
सल्लाहकार : भीमलाल पोखरेल (बाग्लुङ), रेशम काडेल (पाल्पा) र मनु सिंजाली (बाग्लुङ) ।
राष्ट्रिय परिषद् सदस्य
नवीन केसी (काठमाडौं), खगेन्ऽ काडेल (काठमाडौं), उज्वल मैनाली (काठमाडौं), सुमन पौडेल (काठाडौं), दीपक पोखरेल (सुर्खेत), दिलबहादुर सुनार (सुर्खेत), कल्पना शाही (कालीकोट), लेनिन रेग्मी (दैलेख), अर्जुन शाही (हुम्ला), एकेन्ऽ काडेल (कैलाली), टंक अवस्थी (डडेलधुरा), महेश भट्ट (कञ्चनपुर), सरद मलासी (डोटी), कलशा धमला (कैलाली), भुवन चौधरी (कञ्चनपुर), सुनिता लिम्बु (इलाम), हर्कबहादुर लावती (झापा), मिलन लिम्बु (पााचथर), अभिशेष कार्की (मोरङ), विशाल तामाङ (सुनसरी), नारायणप्रसाद धिमाल (उदयपुर), सन्तोष कार्की (तेह्रथुम), बासुदेव भण्डारी (धनकुटा), प्रभात पौडेल (कास्की), कृष्ण चोखाल (कास्की), दीपा थापा (कास्की), दिलेन्ऽ बुढा (कास्की), गोविन्द परियार (स्याङ्जा), सुमित्रा परियार (गोरखा), पुष्पा थापा (तनहुा), सगर सुवेदी (नवलपरासी), सरिता लामिछाने (नवलपरासी), सागर बेलबासे (रुपन्देही), विपना भण्डारी (रुपन्देही), विमला सापकोटा (पाल्पा), मनिष ठडराई (पाल्पा), तिलीसरा सिंजाली (पाल्पा), सन्देश खनाल (अर्घाखाँची), विष्णु केसी (अर्घाखाँची), प्रयाग थापा (गुल्मी), ऋषब आचार्य (कपिलवस्तु), ध्रुब बेलबासे (दाङ), मिनराज रोकाया (रोल्पा), रमेश पुन (रोल्पा), श्रीराम नेपाली (बर्दिया), विष्णु अधिकारी (बर्दिया), विपिन धामी (बााके), राजु चौधरी (बााके), सन्तोष शाही (रुकुम), रमेश विश्वकर्मा (प्यूठान), आकाश भाट (अर्घाखाँची), जगत विक (प्यूठान), सरस्वती सुनार (प्यूठान), माधव पाण्डे (कपिलवस्तु), अनिल घलान (सर्लाही), अरुण गुप्ता (रौतहट), प्रयास धिताल (मकवानपुर), कविता विष्ट (मकवानपुर), सुरेश मगर (काभ्रे), कमल आचार्य (चितवन), तारा शर्मा (चितवन), विपना श्रेष्ठ (काठमाडौं), रमेश आचार्य (ललितपुर), दिनेश सुवेदी (सिन्धुपाल्चोक), मधुसुदन जीसी (कीर्तिपुर), समीक्षा श्रेष्ठ (रामेछाप), आदेश राना (भक्तपुर), कृष्ण सापकोटा (भक्तपुर), दाबा लामा (रसुवा), मीना शाही (दैलेख)
“अन्त्यमा एक्काइसौं सम्मेलनमा शुभकामनाको लागि उपस्थित हुनुभएका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, जनवर्गी संगठनका अध्यक्ष र प्रतिनिधि, सहयोद्धा विद्यार्थी संगठनका नेता, राष्ट्रिय सम्मेलन सफल पार्नको लागि सहयोग गर्नुहुने आम विद्यार्थी, प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, आयोजक समितिका साथीहरु, पत्रकार, सहयोगदाता, अन्य जनवर्गीय संगठनका साथीहरु, झापाका सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।” पोखरेलले भन्नु भएको छ– “२१औं राष्ट्रिय सम्मेलनबाट निर्वा्चित केन्ऽीय समितिले विद्यार्थी आन्दोलनको मूलप्रवाहलाई सशक्त बनाउन, देश र जनताका विरुद्ध हुने सबै षड्यन्त्रलाई पराजित गर्न, जनताका शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मौलिक अधिकारको कार्यान्वयनको लागि संघर्ष गर्न सफल हुनेछ । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई सहयोग गर्नुहुन हार्दिक अपील गर्दछौं ।”