अखिल छैठौं बाँकेको जिल्ला भेला नेपालगंजमा शूरु(भिडियो सहित)

0
248

बाँके/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौंले आगामी चैत्र महिनामा सञ्चालन गर्न लागेकाे संघीयता विरुद्ध काठमाडौं केन्द्रित कार्यक्रमको तयारीको सिलसिलामा आज बाँके जिल्लाको प्रथम जिल्ला भेला नेपालगँजमा शूरु भएको छ ।

भेलाले काठमाडौं केन्द्रित कार्यक्रमको तयारीमा एवं बाँके जिल्लाकाे नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here