२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा

0
22

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका छन् ।भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए ।

उनीसँगै तीनवटा विमान त्रिभुवन विमानस्थलमा आउनेछन् । जसमध्ये एउटा विमान ४ बजेर १० मिनेटमा अवतरण गरेको छ ।

सीएयर चाइना विशेष जहाजमार्फत नेपालआएका हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन्।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
कान्तिपूरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here