१३औँ बार्षिक साधारण सभा सम्पन्न

0
163

टेकराज भुसाल(टेकु)
अर्घाखाँची ।
श्री प्रगति कृषक सहकारी संस्था लि. भुमिकास्थान नगरपालिका १ नं. वार्ड ढाकाबाङ्गको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रको शुभअबसरमा भुवानन्द भुसालको अध्यक्षता, के.बी.राउतको सञ्चालन, भु.न.पा.२ का वडा अध्यक्ष बुद्धी ब. थापाको प्रमुख आथित्यता र भु. न. पा .१ का वडा अध्य्क्ष भोजराज खनालको बिशिष्ट आथित्यता रहेको थियो ।

कार्यक्रममा ढाकाबाङ्गका संघ÷संस्था, जनप्रतिनिधी, राजनैतिक दल, कृषक, शेयर सदस्यको माझमा २०७५/०९/२० गते आयोजना गरिएको खुला कृषी प्रदर्शनी र कृषक प्रोत्साहन कार्यक्रम समेत सम्पन्न भएको छ ।

सहभागी धेरै कृषकहरुले र्लिका धेरै कृषी उपजहरु मध्ये मुल्याकन समितिले लिएको नतिजाको आधारमा सहकारीले ११ जना उत्कृष्ट कृषकलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै सहकारीले ब्यापक छलफलका साथ १३ औँ बार्षिक साधारण शभा सम्पन्न गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here