हैदरावाद उत्तर अन्तर्गत एरिया सम्मेलन सम्पन्न

0
389

सापुरनगर, २२ अप्रेल ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति द्वारा सञ्चालित सापुरनगर एरिया समितिको २१औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ । तेजेन्ऽ प्रसाद शर्माको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई मोहनलाल शर्माले स्वागत गर्नुभएको थियो । परशुराम शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेल, क्षेत्रीय समता विभागका गगन सिंह विक, क्षेत्रीय बिद्यार्थी संघका अध्यक्ष जीवन शर्मा, नगर अध्यक्ष घनश्याम शर्मा, नगर सचिव कृष्ण पौडेल र नगर महिला बिभागकी कमला शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सापुरनगर

अध्यक्ष– लाल बहादुर थापा, उपाध्यक्ष– देबी शर्मा, सचिव– तेजेन्ऽ प्रसाद शर्मा, सहसचिव– महेन्ऽ केसी, कोषाध्यक्ष– परशुराम शर्मा रहनु भएको छ । त्यस्तै सदस्यमा: धनबहादुर थापा, प्रताप शर्मा, कमला शर्मा, शिव शर्मा, नरेन्ऽ शर्मा, पुनाराम नेपाली, कलावती विक, छमान सिंह विक बैकल्पिक सदस्यमा लक्ष्मी थापा, जंगबहादुर विक, बिजुला शर्मा र थानीस्वर गौतम रहनु भएको छ । सम्मेलनले भबनाथ शर्मा, देवी थापा, सन्तोषी गौतम र गणेश हमाललाई सल्लाहकार चएन गरेको छ ।

त्यसैगरी सोही नगर समिति अन्तर्गत पठानचेरु एरिया समितिको २१औं बार्सिक एरिया सम्मेलन सम्पन्न भएको छ । क्षेत्रीय सदस्य जिबनाथ शर्माले सो सम्मेलनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नवराज शर्मा, अध्यक्षता प्रजापति पौडेलले गर्नुभएको थियो भने सहभागिहरुलाई स्वागत तेजेन्द्र पौडेलले गर्नु भयो ।

पठानचेरु,

सम्मेलनले प्रजापति पौडेलको अध्यक्षतामा पठानचेरु एरिया समितिको चयन गरेको छ, जसमा: उपाध्यक्ष– तेजेन्द्र पौडेल, सचिव– रामु शर्मा, सहसचिव– नवराज शर्म, कोषाध्यक्ष– कृष्ण कला पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा: गणेश आचार्य, देवराज पौडेल, देवकुमारी आचार्य, गिता पौडेल बैकल्पिक सदस्य तुलसी पौडेल, होमनाथ पौडेल, नर बहादुर विक, सल्लाहकार कृष्ण पौडेल, राधा आचार्य र रामप्रसाद पौडेल रहेका छन् ।

त्यसैगरी नगर समिति अन्तर्गत जुब्लिहिल्लस् एरिया समितिको २१ औं बार्षिक सम्मेलन सम्पन्न भएको छ । प्रेम विकको अध्यक्षता, पशुपती शर्माको सञ्चालन, याम बहादुर थापाको स्वागत मन्तब्यबाट घोषना सभा सुरु भयो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य राम प्रसाद आचार्य प्रमुख आतिथ्यता रहेको थियो । क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, मूल प्रवाह नगर समितिबाट घनश्याम शर्मा, कृष्ण पौडेल, जिबनाथ अधिकारी, रक्तिमबाट माया थापा, महिलाबाट मिना आचार्य, लिला देवि शर्मा लगयातले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नयाँ समितिको घोषणा नगर अध्यक्ष घनश्याम शर्माले गर्नुएको थियो । २१ औं सम्मेलनले जुब्लिहिल्ल्समा दुई वटा एरिया समिति घोषणा गरिएको छ ।

जुब्लिहिल्स् एरिया समिति ए

अध्यक्ष– प्रेम विक, उपाध्यक्ष– ओमन परियार, सचिव– राम प्रसाद अधिकारी, सहसचिव– भोजेन्द्र केसी, कोषाध्यक्ष– याम बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा: प्रेम कुमाल, धनराज विक, रमेश क्षेत्री, सुबाश रिजाल, मीन बहादुर थापा, जित बहादुर विक, रामे परियर ओम प्रकश, उमान थापा, राजु थापा, बैकल्पिक सदस्यमा: प्रकाश थापा, नारायण शर्मा पौडेल, प्रेम सुवेदी, याम बहादुर थापा ख, सल्लाहकारमा: भुमिस्वार शर्मा केसी, कमल थापा, धन बहादुर नेपाली र कमल परियार रहेका छन् ।

जुब्लिहिल्स् एरिया समिति वि

अध्यक्ष– कर्ण बहादुर थापा, उपाध्यक्ष– शीला परियार, सचिव– केदार शर्मा, सहसचिव– गङा बलाल, कोषाध्यक्ष– तुल बहादुर थापा, सदस्यहरुमा: माया परियार, टेक बहादुर, सबिता आले, दिपा शरमा, सीता थापा, कमला शर्मा, नन्द बहादुर, दुर्गा परियार, चन्द्र बहादुर परियार, कुमार विक, बैकल्पिक हरि वर्मा,चन्द्रा थापा, शान्ती क्षत्री र शशी परियार, सल्लाहकारमा खिम बहादुर परियार, खुममया थापा, तुल बहादुर परियार, लिला बहादुर थापा र धन बहादुर क्षेत्री रहेका छन् ।

ब्यबस्थापन को तर्फबाट धन बहादुर क्षेत्रीले सुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here