हेल्प नेपाली मिशनले आयोजन गर्यो ‘World peace movement’ कार्यक्रम

0
946

बाबु रोका मगर
नयाँ दिल्ली । ‘एकताले शक्ति दिन्छ, एकताले बल !’ भन्ने नारा रहेको हेल्प नेपाली मिशन भारत शाखाको आयोजनामा अमेरिका स्थित International Institute या इनफिनिटिस्म नामक संस्थाले सुरु गर्न लागेको World peace movement सफल पार्नका लागि तथा विश्वव्यापी रुपमा मानव शक्तिको पराकाष्ठा तथा Secret of Success विषयलाई लिएर भारतको राजधानी नयाा दिल्ली पहाडगंज स्थित होटल Sun Flower मा एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

प्रेम कैदीको प्रमुख अतिथ्यतामा रहेको उक्त कार्यक्रममा युवा वैज्ञानिक कपिल पौड्याललाई सम्मानित गरिएको थियो । सो कार्यक्रममा उपस्थित विभिन्न प्रवासि नेपालीहरुका संघ संगठनका ब्याक्तित्व कपिल पौड्याल, दुर्गा अर्याल, गोपाल रेग्मी, रमेश शर्मा, काशिराम आचार्य, घनश्याम शर्मा, प्रमोद पोखरेल, तुल्सि ढकाल, नन्दा शर्मा, केपि पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कवि कार्कीको अध्यक्षतामा रहेको सो कार्यक्रममा जमुना कपुरले स्वागत मन्तब्य राखेकी थिइन् । महेन्ऽ केसीले कार्यक्रम सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here