हामी मरेर गए पनी

0
437

रचना: संगीत नवीन बस्याल

हामी मरेर गए पनी
हाम्रो गीत अमर हुनेछ !
हामी जलेर गएपनि
हाम्रो संगीत अजय हुनेछ !
Music…..

हामी देशको लागी लड्छौ

हामी ईतिहाँस बनी मर्छौ
स्वाभिमानको रक्षा गर्छौ ,
मरे देशको लागी मर्छौ
हाम्रो अस्थाइ सरिर ढलेनी
हाम्राे बिचार महान बन्छ
ओईलि फुल झै झरे पनी
हाम्रो कृती अमर रहन्छ
Musice….

हामी दुःखीका गित गाउछौ
हाम्रा गित गुञ्जी रहन्छन्
सयौ जाती भाषा भाषीका
ढुक ढुकी बनी रहन्छन्
हाम्रा भाका गुञ्जी रहन्छन
हामी गलेर गएपनी
हाम्रो प्रित देशमा रहन्छन
हामी खरानी भै गएनी
Music….

हामी संसार बदल्न चाहान्छौ
परे देशलाई रगत दिन्छौ
सुख बराबरी बाड्छौ दुःख
हामी सबै लिन्छौ
देश दुःख्दा मलहम बनेर
हामी सधै यहाँ
हामी खटीन्छौ
अटल हिमाल झै बनेर
अन्त्य संघर्षमा जुटी रहन्छौ
Music….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here