हराईरहेका जैमिनि १ का ८२ वर्षीय आचार्य पोखरामा भेटिए

0
58

पोखरा/ गत पौष २४ गतेदेखि परिवरको सम्पर्क विहिन भएका जैमुनी नगरपालिका १ कुश्मीसेरा प्रधुम्न आचार्य शुक्रबार भेटिएका छन् ।

आचार्य पाेखराकाे गाैडाकाेमुख भद्रकाली भन्ने ठाऊँमा सकुसल भेटिएको कान्छा छोरा लक्ष्मण आचार्यले जानकारी दिए । उनले बुबाको खोजीकार्यमा विभिन्न प्रकारले सहयाेग गर्ने सबैप्रति धन्यबाद प्रकट गरेका छन् ।

बिगत नौ दिनदेखि हराइरहेका आचार्य भेटिएसँगै परिवार तथा आफन्तजनमा खुशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here