स्याङ्जा वालिङ आइपुगेयो संघीयता विरुद्धको विद्यार्थी मार्च

0
344

वालिङ । संघीयता विरुद्धको विद्यार्थी मार्च कार्यक्रम स्याङजा वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रमले बिष्णु डुम्रेको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष मनिसा भण्डारी, सचिव रोसन खड्का, सहसचिव अनिता बि.क, कोषाध्यक्ष शर्मिला रिजाल रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः कविता गैरे, मनोज खनाल ,शिल्पा गुरुङ र लोकेन्द्र थापा मगर रहनु भएको छ ।

कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज गणेश अधिकारी, केन्द्रीय सदस्य पुरन पोख्रेल र केन्द्रीय सदस्य प्रताप पौडेलको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here