सोरटी गीत

0
219

बिनु कूमार नेपाली
(चण्डीगढ)

संघीयता चाहीदैन देश टुक्राउन पाइदैन
आन्दोलन को बिगूल फुक्यो जनमोर्चाले

संघीयताले नेपाललाइ टूक्रा टूक्रा पार्दैछ
देश बचाउन उठौ भन्छ जनमोर्चाले

करै करले जनताको ढाड सेक्यो सरकारले
अर्थ तन्त्र कमजोर भन्छ जनमोर्चाले

बिदेशीको इसारामा सरकार फस्दै गाकोछ
खबरदार होशियार भन्छ जनमोर्चाले

वामपन्थीको गठबंधन भन्छ नेपाल सरकारले
माफीयाले घेर्यो भन्छ जनमोर्चाले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here